नियम ३०
निर्णय गर्ने अधिकार
: ऐनको दफा १४ को उपदफा (२) को खण्ड (ग) को प्रयोजनको लागि जनस्वास्थ्यमा गम्भीर असर पर्ने वा नपर्ने विषयमा निर्णय गर्ने अधिकार सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई हुनेछ।